१३ बुँदे माग सम्बोधन गर्न भन्दै भूतपूर्व गोर्खा सैनिक सङ्गठनहरूले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र
२६ चैत, लन्डन । भूतपूर्व गोर्खा सैनिक सङ्गठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेवानिवृत्त बेलायती गोर्खा सैनिकहरुको समस्यामा केन्द्रित रहेर ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा सङ्गठनहरूको संयुक्त प्राविधिक समितिमा गरिएको छलफलमा आधारित १३ बुँदे प्रतिवेदन लगायतलाई सम्बोधन गर्नका लागि बेलायत सरकारसँग कूटनीतिक पहल गर्न एक उच्चस्तरीय वार्ता समिति गठन गर्न माग गरिएको छ । त्यस्तै भूतपूर्व … Continue reading १३ बुँदे माग सम्बोधन गर्न भन्दै भूतपूर्व गोर्खा सैनिक सङ्गठनहरूले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed