Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

३ ओटी हिरोइन फेरेका दीपकको‘घिन्ताङ’मा केकी अनुबन्धित



 

काठमाडौं । अभिनेत्री एलिजा गौतमले चलचित्र ‘घिन्ताङ’छोडेपछि अभिनेत्री लक्ष्मी बर्देवालाई चलचित्रमा अनुबन्धित गराइएको थियो । लक्ष्मीलाई राखेर केही दीन अघि चलचित्रको शुभमुर्हत पनि निर्देशक दीपक श्रेष्ठले गरेका थिए ।

तर पछि उनले पनि चलचित्र बाट हात झिकिन् । ‘घिन्ताङ’बाट हात झिक्ने लक्ष्मी दोस्रो अभिनेत्री हुन् । दुई जना अभिनेत्रीले चलचित्र बाट हात झिके सँगै उनले अर्का अभिनेत्रीलाई ‘घिन्ताङ’मा अनुबन्धित गराएका छन् ।  केकी  अधिकारीलाई चलचित्रमा अनुबन्धित गराएका हुन् ।

वैशाखको ६ गतेबाट यो चलचित्रको छायांकन सुरु हुनेछ । पनौती वरपर चलचित्रको छायांकन गरिने निर्देशक दीपकले बताएका छन् । चलचित्रमा केकीको साथमा नायक गौरव पहारी मुख्य भूमिकामा देखिँदै छन् । एकल पुरुष र एकल महिलाको कथामा यो चलचित्र बन्नेछ । साहित्यकार मन्दिरा ‘मधुश्री’को ‘मासुको मूल्य’ कथामा आधारित रहेर यो चलचित्र निर्माण गर्न लागिएको हो । चलचित्रको प्रस्तुत कर्ता राज लामा हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा