आज शुक्रबार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ श्रमको उच्च मूल्यांकन हुनेछ । पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ । आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ । दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । आयस्रोत बढ्नुका साथै पछिका लागि पनि सामान्य लगानी गर्न सकिनेछ । कृषि, पशुपालन तथा व्यापारमा … Continue reading आज शुक्रबार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !