Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

शनिबार र आईतबार पनि भुक्तानी प्रणाली सुचारु हुने



२७ चैत्र, काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार र आईतबार पनि आरटिजीएस भुक्तानी प्रणाली नर्मल बिजिनेस डे सन्चालनमा  रहने जानकारी दिएको छ ।

चालु आर्थिक वर्षको तेश्रो त्रैमासिकको अन्त्य हुनै लाग्दा लगातार २ दिन बिदा हुने भएकोले बैंक तथा बित्तिय संस्थालाई भुक्तानी प्रणालीमा थप प्रेसर हुन नदिन राष्ट्र बैंकले यस्तो निर्णय गरेको बुझिएको छ ।

चैत्र २८ गते शनिबार तथा चैत्र २९ गते घोडेजात्रा पर्ब परेकोले ती दिनहरुमा पनि बैंकिङ कारोबार हुने भएकोले यो निर्णय गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा