तपाईको आज शनिबारको राशिफल, हेर्नुहोस् आज कुन–कुन राशिकालाई हुनेछ त विशेष लाभ ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला । आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ । अवसरका लागि निकै दौडधुप गर्नुपर्नेछ । समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ला । भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान … Continue reading तपाईको आज शनिबारको राशिफल, हेर्नुहोस् आज कुन–कुन राशिकालाई हुनेछ त विशेष लाभ ?