आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विवरण

२८ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शनिबार, चैत २८ गते, अप्रिल १०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ २८ पैसा र विक्रिदर ११९ रुपैयाँ ८८ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ २३ … Continue reading आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विवरण