back

इमर्जिङ्ग नेपालले पनि आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइसी क्यापिटल

वि.सं.२०७७ चैत २९ आइतवार

579 

shares

२९ चैत्र, काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणमा शेयर (आइपिओ ) निष्काशन गर्ने भएको छ ।

सो कम्पनीले १०० रुपैंया अंकित मूल्यको दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

यस्तै, कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटललाई नियुक्ति गररेको छ ।

वि.सं.२०७७ चैत २९ आइतवार ११:३३ मा प्रकाशित

Himalayan Life AD
अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थतन्त्र कुनै राष्ट्रको आय–व्ययको कागजी हिसाब मात्र होइन; यो राष्ट्रको...

समान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम पनि बढ्यो

समान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम पनि बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकले...