back

माग्ने बुढाको काली वर्षालाई यसपाली भगाउने दाउ (भिडियो )

वि.सं.२०७७ चैत २९ आइतवार

138 

shares
NTC AD
Global IME AD

२९ चैत्र, काठमाडौं । स्मिता दाहाल र महेश भण्डारीको स्वरमा रहेको “ए काली भागौँ यस पाली” बोलको गीत रिलिज भएको छ ।

गीतमा दीपक आचार्यको शब्द तथा संगीत रहेको छ भिडियोमा वर्षा राउत , केदार घिमिरे ‘माग्ने बुढा’ यमन श्रेष्ठ,सन्देश लामिछाने,सुरेश थापा र निशान बजगाईँको अभिनय रहेको छ ।

उदय राज पौडेलको संगीत संयोजन , किशोर थापाको मिक्सिङ मास्टरिङ् र सुप्रीम पराजुलीको सम्पादनमा भिडियोलाई निमार्ण पारिएको हो । भिडियोलाई आमा अग्नि कुमारी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

वि.सं.२०७७ चैत २९ आइतवार १२:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

काठमाडौं । नेपाल आइडल पहिलो सिजनका फस्र्ट रनअरप चर्चित गायक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

गण्डकी । पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो...