Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

माग्ने बुढाको काली वर्षालाई यसपाली भगाउने दाउ (भिडियो )



२९ चैत्र, काठमाडौं । स्मिता दाहाल र महेश भण्डारीको स्वरमा रहेको “ए काली भागौँ यस पाली” बोलको गीत रिलिज भएको छ ।

गीतमा दीपक आचार्यको शब्द तथा संगीत रहेको छ भिडियोमा वर्षा राउत , केदार घिमिरे ‘माग्ने बुढा’ यमन श्रेष्ठ,सन्देश लामिछाने,सुरेश थापा र निशान बजगाईँको अभिनय रहेको छ ।

उदय राज पौडेलको संगीत संयोजन , किशोर थापाको मिक्सिङ मास्टरिङ् र सुप्रीम पराजुलीको सम्पादनमा भिडियोलाई निमार्ण पारिएको हो । भिडियोलाई आमा अग्नि कुमारी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई भेटेकी

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा