Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

आज कोलकोत्ता नाईट राइडर्स र सनराइजर्स हैदरावाद भिड्दैँ, यस्तो छ सम्भावित प्लेइङ्ग-११



२९ चैत, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपिएल) को तेस्रो खेलमा आज कोलकत्ता नाईट राइडर्स र सनराइजर्स हैदरावाद भिड्न गईरहेका छन । २०२१ को आईपिएलमा २ मात्र विदेशी खेलाडी टिमका कप्तान रहेका छन । कोलकत्ता नाईट राइडर्सको कप्तान इंल्याण्डका इयोन र्मोगन रहेका छन भने सानराइजर्स हैदरावादको कप्तान अष्ट्रेलियाका डेविड वार्नर रहेका छन ।

यी दुई टिम बिच आईपिएलमा अहिलेसम्म १९ पटक खेल भएको छ जसमा कोलकत्ता नाईट राइडर्सले १२ पटक जित हासिल गरेका छ भने सनराइजर्स हैदरावादले ७ खेलमा मात्र जित हासिल गरेको छ । गत सिजनमा यी दुई टिम बिच भएको २ खेलमा कोलकत्ताले दुवै पटक जित हासिल गरेको थियो ।

यी दुई टिम बिचको खेल नेपाली समय अनुसार ७:४५ बाट सुरु हुनेछ ।

कोलकत्ताको सम्भावित प्लेइङ्ग-११
शुभमन गिल, राहुल त्रिपाठी, नीतीश राणा, इयोन मोर्गन कप्तान, दिनेश कार्तिक विकेट किपर, आन्द्रे रसल, शाकिब अल हसन र सुनील नारायण, प्याट कमिन्स, हरभजन सिंह, प्रसिद्धि कृष्ण, वरुण चक्रवर्ती ।

हैदरावादको सम्भावित प्लेइङ्ग-११
डेभिड वार्नर कप्तान, रिद्धिमान शाह विकेट किपर, मनीष पाण्डे, केन विलियमसन, विजय शंकर र केदार जाधव, मोहम्मद नबी, अब्दुल समद, रशीद खान, भुवनेश्वर कुमार, संदीप शर्मा, टी नटराजन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा