Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

डिशहोमको खुशीको उडान, २ जनाले पाए बैंकक घुम्ने अवसर



२९ चैत्र, काठमाडौं । डिशहोमले नेपालीहरुको विभिन्न उत्सवहरूलाई मध्यनजर गर्दै ‘खुशीको उडान’ योजना सुरु गरेको छ । यस योजनाअन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ड्रबाट दुई भाग्यशाली जोडीहरुले बैंककको भ्रमण गर्न सक्नेछन् ।

साथै, लक्की ड्रमा सहभागी हुने ग्राहकहरुले आफ्नो सदस्यतालाई डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट टपअप गरेको हुनुपर्दछ ।

साथै ई–वालेट एप्स र रिचार्ज कार्डहरूबाट रिचार्ज गरेर पनि ग्राहकहरू यस योजनामा सहभागी हुन सक्नेछन् । ग्राहकहरुले बार्षिक रिचार्जमा विशेष छुट पनि प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार डिशहोम लक्की ड्रको पहिलो लक्की ड्र डिशहोमको रियालिटी टीभी, रमाइलो टीभी, सरोकार टीभी र डिशहोम सोकेस च्यानलहरूमा भएको छ । पहिलो लक्की ड्रका विजेता ग्राहकको क्यास आईडी नम्बर ०२५५८१३३९६०, ०२५१९२५०८८५ रहेको कम्नीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध ४ महिना बितिसक्दा पनि जारी छ । पछिल्ला