-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

पोर्चुगलमै हरायो चितवनका एक युवकको सपना



२९ चैत्र । वैदेशिक रोजगारीका क्रममा हाल पोर्चुगलमा रहँदै आएका चितवनका सुर्य गुरुङको निधन भएको छ ।

नेपालमा स्थायी घर चितवन जिल्ला भै वैदेशिक रोजगारको सिलसिलामा माल्टा हुँदै बिगत १० महिना देखि पोर्चुगलको भिला नोभा दि मिल्फन्तोसमा बस्दै आएका २९ बर्षीय गुरुङ केही दिन अस्पतालमा रहि उपचार गरि फर्केर स्वास्थलाभ गरिरहेको अबस्थामा बिहिबार बिहानै आफ्नै निवासमा निधन भएको गैरआवासीय नेपाली संघ पोर्चुगल जनाएको छ ।

एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरे तथा महासचिव हेमराज सुवेदीले सामाजिक सञ्जालमार्फत गुरुङको असाययिक निधनको खबरले अत्यन्तै दुखित एबम मर्माहित भएको जनाउँदै शोक सन्तप्त आफन्तजनमा समवेदना व्यक्त गरेका छन् ।

गुरुङको निधनमा पोर्चुगलमा रहेका संघसंस्था तथा व्यक्तिहरुले पनि दुःख व्यक्त गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा