back

मिथिला लघुवित्त सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित

वि.सं.२०७७ चैत ३० सोमवार

141 

shares
NTC AD
Global IME AD

३० चैत्र, काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडमा सर्वसाधारण शेयरधनीको तर्फबाट मन्दिरा आचार्य सञ्चालकमा निर्विरोध निर्वाचित भएकी छिन् ।

संस्थाले चैत २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट आचार्य सञ्चालक पदमा निर्वाचित भएकी हुन् ।

साथै, हालको कम्पनीको सञ्चालक समिति अध्यक्ष श्याम प्रसाद साह र सञ्चालकहरु किशोरी साह, शिव प्रसाद साह, मनोज कुमार साह, मन्दिरा आचार्य र स्वतन्त्र सञ्चालमा केशवराज आचार्य रहेका छन् ।

संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ :

वि.सं.२०७७ चैत ३० सोमवार १३:०० मा प्रकाशित

NLIC AD
NABIL bank AD
लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

कमलकुमार बस्नेत, काठमाडौँ । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन...

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

चौतारा (सिन्धुपाल्चोक) । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार...

ग्लोबल आइएमईले उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्ने

ग्लोबल आइएमईले उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम

  काठमाडौं । एनएमबि बैंकले बुधवार बैंकको बल्खु शाखाबाट सुरु...