back

गणपति लघुवित्तको सिइओमा विष्ट नियुक्त

वि.सं.२०७७ चैत ३० सोमवार

315 

shares
GLOBAL IME AD
NTC AD

३० चैत्र, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा किरण विष्टलाई नियुक्त गरेको छ ।

कम्पनीको चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले २०७८ वैशाख २ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि विष्टलाई नियुक्त गरेको संस्थाले जनाएको छ ।

साथै, यसभन्दा अघिका सीईओ अच्युत राज सापकोटाले दिएको राजिनामा वैशाख १ गते देखि लागु हुने गरी स्वीकृत गरेको समेत कम्पनीले जनाएको छ ।

कम्पनीले प्रकाशन गरेको सुचना यस्तो छ : 

वि.सं.२०७७ चैत ३० सोमवार १४:०७ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...

गरिमा विकास बैंकको डेविट तथा क्रेडिट कार्डबाट सिधै भुक्तानी हुने

गरिमा विकास बैंकको डेविट तथा क्रेडिट कार्डबाट सिधै भुक्तानी हुने

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको डेविट र क्रेडिट कार्ड...

किसानलाई कृषि औजार वितरण

किसानलाई कृषि औजार वितरण

जुम्ला । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ जुम्लाले यहाँका...