आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विवरण

३० चैत, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (मंगलवार, चैत ३१ गते, अप्रिल १३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ८० पैसा र विक्रिदर १२० रुपैयाँ ४० पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ ५२ पैसाले … Continue reading आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विवरण