back

बार्सिलोना सर्वाधिक धनी क्लब, रियल म्याड्रिडले स्थान गुमायाे

वि.सं.२०७७ चैत ३१ मंगलवार

351 

shares
GLOBAL IME AD
NTC AD

एजेन्सी । फोर्ब्स पत्रिकाले सार्बजनिक गरेको विश्वको सबैभन्दा धनी फुटबल क्लबको सुचीमा बार्सिलोना पहिलो स्थानमा उक्लीएको छ । बार्सिलोनाले आफ्नो घरेलु प्रतिद्धन्द्धी रियल मड्रिडलाई पछि पार्दै पहिलो स्थानमा उक्लीएको हो ।

पछिल्लो दुई वर्ष लगातार पहिलो स्थानमा रहेको रियलको मुल्यमा यो बर्ष  बृद्धि भएपनि रियलको तुलनामा बार्सिलोनाको बृद्धि बढी भएको छ । बार्सिलोनाको कुल मुल्य ४ अर्ब ७६ करोड डलर पुग्दै पहिलो स्थानमा उक्लिएको हो ।

पछिल्लो २ वर्षमा बार्सिलोनाको मूल्यमा १८ प्रतिशतले बृद्धि आएको छ । उता, रियलको भने १२ प्रतिशतले बृद्धि हुदा ४ अर्ब ७५ करोड डलर मूल्यभइ दोस्रो स्थानमा झरेको छ ।

धनि क्लबको शीर्ष १० मा सदा जस्तै यस पटक पनि इङ्ग्लिस क्लबहरूकै बाहुल्यता रहेको छ । यस पटक ६ वटा इङ्ग्लिस क्लबहरूले धनि क्लबको सुचिमा आफ्नो स्थानमा बनाएका छन् । जसमा म्यान्चेस्टर युनाइटेड, लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी, आर्सनल र टोटनह्याम रहेका छन् ।

पछिल्लो दुई वर्षमा प्रतिशतको आधारमा सबैभन्दा बढी मुल्य बडाउनेमा  फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन रहेको छ उसको १२९ प्रतिशतले मूल्यमा बृद्धि आएको छ । त्यस्तै लिभरपुलले पनि ८८ प्रतिशतले बृद्धि हासिल गरेको छ ।

वि.सं.२०७७ चैत ३१ मंगलवार १३:२९ मा प्रकाशित

यु-१९ विश्वकप महिला क्रिकेट : अष्ट्रेलियाले दियो एक सय ४० रनको चुनौती

यु-१९ विश्वकप महिला क्रिकेट : अष्ट्रेलियाले दियो एक सय ४० रनको चुनौती

काठमाडौं । आइसिसी महिला यु-१९ विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले नेपाललाई...

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी

फाप्ला (कैलाली) । कोशी प्रदेश यहाँ जारी प्रधानमन्त्री कप महिला...

यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा

यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा

काठमाडौं । यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा...

सन्दीप लामिछाने क्रिकेटबाट सन्यास लिने विचारमा

सन्दीप लामिछाने क्रिकेटबाट सन्यास लिने विचारमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका विश्वचर्चित लेग स्पिनर सन्दीप...

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो...

टाइगर कप भलिबल माघ दोस्रो सातादेखि

टाइगर कप भलिबल माघ दोस्रो सातादेखि

काठमाडौँ । ‘टाइगर गु्रप अफ पोखरा नेपाल’को आयोजनामा पाँचौँ संस्करणको...