
३१ चैत, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सिं.स ६२ अधिकृत क्याडेट पदका उम्मेदवारको वियरिङ तथा प्रि मेडिकल परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
सोमबार संचालन गरिएको परीक्षामा उर्तीण हुने उम्मेदवारको नामावली यसप्रकार रहेको छ ।