कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

२ बैशाख, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बिहीवार, बैशाख २ गते, अप्रिल १५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ८० पैसा र विक्रिदर १२० रुपैयाँ ४० पैसा रहेको छ । आज डलरको भाउ बुधवारकै मूल्यमा कारोबार भइरहेको … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?