back

रुरु जलविद्युतको आईपीओ बाँडफाँट, ३७ हजार ९१६ ले मात्रै पाए शेयर

वि.सं.२०७८ वैशाख ३ शुक्रवार

318 

shares
GLOBAL IME AD
NTC AD

३ वैशाख, काठमाडौं । बैशाख ३ गते, शुक्रबार, रुरु जलविद्युत परियोजनाको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले चैत २० गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो। कम्पनीले निष्काशन गरेको आईपीओमा कुल १६ लाख ८३ हजार १२१ आवेदनबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता शेयर खरिद आवेदन परेको थियो।

जसमध्ये ८ हजार ५३५ आवेदन रद्द भएका छन् भने बाँकी १५ लाख ९० हजार ८९६ आवेदन स्वीकृत भएका छन्। स्वीकृत आवेदनमध्ये ३७ हजार ९१६ जना आवेदकले कम्पनीको १० कित्ता शेयर प्राप्त गरेका छन्

यसैगरी, प्राथमिक शेयरको नतिजा मेरो शेयरको वेवसाइट, एनएमबी क्यापिटलको वेवसाइट र कम्पनीको वेवसाइटबाट हेर्न सकिनेछ ।

वि.सं.२०७८ वैशाख ३ शुक्रवार १०:५८ मा प्रकाशित

नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि

नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक र कारोबार...

नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढ्यो, कारोबार रकम साढे छ अर्बभन्दा बढी

नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढ्यो, कारोबार रकम साढे छ अर्बभन्दा बढी

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको सुधार...

२६ सयको अङ्कमा पुग्यो नेप्से परिसूचक, कारोबार रकम रु छ अर्बभन्दा बढी

२६ सयको अङ्कमा पुग्यो नेप्से परिसूचक, कारोबार रकम रु छ अर्बभन्दा बढी

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दुई हजार...

नेप्से परिसूचक सात अङ्कले घट्यो

नेप्से परिसूचक सात अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक...

अब साना कम्पनीले आईपीओ जारी गर्न पाउने

अब साना कम्पनीले आईपीओ जारी गर्न पाउने

काठमाडौँ । साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा...

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा झिनो अङ्कको सुधार...