तपाईको आज (आइतबार) को राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष लाभ ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। व्यवसायमा मनग्य धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। बृष – इ, … Continue reading तपाईको आज (आइतबार) को राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष लाभ ?