कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

५ बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (आइतवार, बैशाख ५ गते, अप्रिल १८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ६७ पैसा र विक्रिदर ११९ रुपैयाँ २७ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?