Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

प्रभु बैंकको बिशेष अदालतमा एक्सटेन्सन काउन्टर सञ्चालनमा



५ वैशाख, काठमाडौं । प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका ११ स्थित बिशेष अदालतमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकको अदालतमा स्थापित एक्सटेन्सन काउन्टरको बैशाख ३ गते देखि कारोबार सुरु भएको हो । उक्त काउन्टरको न्यायाधीश प्रेमराज कार्कीले उद्घाटन गरेका हुन् ।

प्रभु बैंकले नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गर्दै आइरहेको जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा