Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

चितवनले भित्र्यायो युरोपियन खेलाडी



५ वैशाख, काठमाडौं । एफसी चितवनले युरोपियन खेलाडी गोरन जेर्भिकलाई टिममा अनुबन्ध गरेको छ । नेपाल सुपर लिग (एनएसएल) का लागि फ्रेन्च-सर्बियन जेर्भिक चितवनमा अनुबन्धीत भएका हुन।

राष्ट्रिय टिमका फरवार्ड भरत खवासको नेतृत्वमा रहने चितवनले यसअघिनै दुई इजिप्टका खेलाडी अहमेद मोहम्मेद गबला र अल सायद शाबनलाई क्लबमा अनुबन्ध गरिसकेको छ । एनएसएलमा एक टिमले तिन बिदेशी खेलाडी खेलाउन पाउने नियम रहेको छ ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा यहि वैशाख ११ देखि सुरु हुने प्रतियोगितामा प्रत्येक क्लबले बिखेशी खेलाडी भित्राउने क्रम जारी राखेका छन् । यसअघि पोखरा थण्डर्स र बुटवल लुम्बिनी एफसीले ३-३ अफ्रिकन खेलाडी अनुबन्ध गरिसकेको छ । उता, ललितपुर सिटी एफसी र विराटनगर सिटी एफसीले पनि युरोपियन खेलाडी भित्र्याइसकेको छ ।

Goran Jerkovic / French-Serbian ⚽????✨

#FCChitwan #GoPanthers #NSL #NepalSuperLeague

Posted by FC Chitwan on Saturday, April 17, 2021


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा