Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

शिवाकोटीको निधनले हिरण्यलाल मर्माहित



७ बैशाख, काठमाडौं । वामपन्थी चिन्तक तथा पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ आफ्ना सहयोद्धाको निधनपछि मर्माहत भएका छन् ।

नेपाल कुटनीतिक अध्ययन संस्थाका अध्यक्ष समेत रहेका लेखक तथा परराष्ट्र मामिला विज्ञ प्रा.डा गोपाल शिवाकोटीको निधनले उनका आत्मीय र घनिष्ट साथी हिरण्यलाल मर्माहत भएका हुन् ।

संसारन्युजसँगको कुरा गर्दै पूर्वराजदूत श्रेष्ठले भने– ‘उहाँहसँग लामो संगत र आत्मीयता रह्यो । राजनैतिक मुद्दाहरुमा बहश छलफल भए । राष्ट्र र राष्ट्रियताका विषयमा तथा विदेश मामीलाका विषयमा धेरै सहकार्य भए । मेरो त्यस्तो निकट व्यक्तित्व्लाई गुमाउँदा निकै पीडा भएको छ ।’

घट्टेकुलोस्थित आफ्नै निवासमा बैशाख ४ गते निधन भएका शिवाकोटी लामो समय प्राध्यापन गरेका थिए । नेकपा (माओवादी केन्द्र) लगायत राजनैतिक दल र संघ संस्था तथा व्यक्तित्वहरुले उनको निधनमा श्रद्धान्जलि व्यक्त गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा