Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

गायक प्रमोद खरेलको आवाजमा “प्रेमको चिनो” सार्वजनिक, (भिडियोसहित)



७ वैशाख, काठमाण्डौं । सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा रहेको “प्रेमको चिनो” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेम र रोदनलाई गीतमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ । मायामा पाएको चोटलाई गीतकारले निकै भावुक रुपमा प्रस्तुत गरेका छन । डि आर लामिछानेको शब्द तथा लक्ष्मण शर्माको संगीत संयोजन गीतमा रहेको छ । जिवनमा पाएको चोटहरुलाई गीतमा ब्यक्त गरिएको छ ।

दिपक गिरीको छायाँकन , निरन्जन केसीको सम्पादन तथा निशान एस के को निर्देशन भिडियोमा रहेको छ । “प्रेमको चिनो“ गीतको भिडियोमा समिर खान र उषा उप्रेतीको अभिनय रहेको छ ।

“प्रेमको चिनो“ गीतको पुरा भिडियो :


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा