
७ बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोभिड १९ का विरामी बढ्दै गएको अवस्थामा नियमित तथा आकस्मिक स्वास्थ्य सेवा प्रभाव भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले कुनै पनि अस्पतालमा आइपुगेका विरामीहरुको आकस्मिक उपचार व्यवस्थापन गरेर मात्र अस्पताल पठाउनुपर्ने अवस्थामा बेडको उपलब्धता र उपचार पाउने सुनिश्चितको समन्वय गरेर मात्रै पठाउन समेत अस्पताललाई अनुरोध गरेको छ ।