back

कोरोना संक्रमित पुरुषको होम आइसोलेसनमै निधन

वि.सं.२०७८ वैशाख ७ मंगलवार

318 

shares
GLOBAL IME AD
NTC AD

७ बैशाख, पोखरा । कोरोना संक्रमण देखिएपछि होम आइसोलेशनमै रहेका गोरखाका एक पुरुषको निधन भएको छ ।

गोरखाको भिमसेनथापा गाउँपालिका १ का ७९ वर्षीय कोरोना संक्रमित पुरुषको होम आइसोलेशनमै रहेका बेला मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

चैत २८ गते कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका उनको बैशाख ४ गते घरमै मृत्यु भएको हो ।

उनीसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०९ पुगेको छ ।

त्यस्तै आज थपिएका ३२ जनासँगै प्रदेशमा कोरोनाबाट संक्रमण हुनेको संख्या १७ हजार २६३ पुगेको छ । ती मध्ये १६ हजार ४९२ जना निको भइसकेका छन् ।

May be an image of text that says 'प्रदेश सरकार सामाजिक विकास मन्त्ालय स्वास्थ्य नि्देशनालय गण्ड पत्रसंख्या २०७७০৩ चलानीनं. फोन: ०६१ ५२०३९०, ५२००६૬ फू्याक्स ५२०३३० मन्त्रालव सापर बिज्ञप्ि (पहिलो) अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २०९ पुगेको मृत्यु भएका जना मृतकको विवरण तपशिल बमोजिम रहेको छ। गण्डकी प्रदेशमा १, गोरखा जिल्ला, भिमसेनथापा गाउँपालिका-१ का ७९ बर्षीय कोरोना संक्रमित पुरुषको मिति २०७८/०१/०४ गते होम आइसोलेसनमा दुखद निधन भएको वहाँमा मिति २०७७/१२/२ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो वहाँमा Multilobular Pneumonia with Septic Shock समस्या रहेको थियो। (मिति: २०७८/०१/०७ दिऊँसो २:००बजे) विनोद वेन्दुशर्मा निर्देशक तथा प्रवक्ता, गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम'

वि.सं.२०७८ वैशाख ७ मंगलवार १६:४९ मा प्रकाशित

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

काठमाडौँ । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा...

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...