Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

कर्णालीमा मत सच्चाएकी सांसद ओलीको स्पष्टीकरण : एमालेको नीति निर्देशनअनुसार चल्न तयार छु



वैशाख ७, काठमाडौं । नेकपा एमालेको कर्णाली प्रदेशकी सांसद देवी ओलीले आफुँ झुक्कीएर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्न पुगेको भन्दै स्पष्टीकरण दिएका छिन् । उनले आफुँले थाहा पाउनासाथ मत सच्चाएको पनि बताएकी छिन् ।

मंगलबार पार्टीले स्पष्टीकरण सोधेको सन्दर्भमा उनले भनेकी छिन्, “मतदानका लागि लाइनमा उभिने कममा म झुक्किएर विश्वासको मतको पक्षको लाइनमा उभिन पुगेछु । थाहा पाउनेबित्तिकै फर्किएर मुख्यमन्त्री मा। महेन्द्रबहादुर शाहीको प्रस्तावका विपक्षमा हाम्रो पार्टी नेकपा (एमाले)को प्रदेश संसदीय दलको बैठकको निर्णय र ह्वीप/निर्देशनानुसार नै मतदान गरेको स्पष्ट गर्दछु । यसको प्रमाण रेकर्ड संसद् सचिवालयमा रहेको कुरा समेत स्पष्ट गर्दछु । यसमा कोही पनि भ्रम नपर्न समेत अनुरोध गर्दछु ।”

उनले आफुँ एमालेको नीति, निर्देशनप्रति प्रतिबद्ध रहेको पनि बताएकी छिन् ।

यस्तो छ उनले दिएको स्पष्टीकरण


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा