
काठमाडौं । कोरोनाविरुद्धको रुसी खोप ‘स्पुतनिक भी’ ले पनि नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ । औषधि व्यवस्था विभागले स्पुतानिकलाई नेपालमा आपत्कालीनन प्रयोगको अनुमति दिएको हो।
यसअघि भारतको कोभिशिल्ड र चीनको भेरोसेल खोपले अनुमति पाएर प्रयोगमा आइसकेका छन् ।