-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

‘तपाईंको मास्क खै’ अभियान



८ वैशाख, काठमाडौं। जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्ला भित्र ‘तपाईंको मास्क खै’ अभियान चलाएको छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएकाले  रोकथामका लागि सदरमुकाम तम्घास बजारमा ‘तपाईंको मास्क खै’ अभियान सुरु गरेको हो ।

अभियानमा राजनीतिक दलका प्रमुख, सुरक्षा निकाय, विभिन्न कार्यालय तथा सरोकारवालाहरुले अगुवाइ गर्दै अभियानमा विभिन्न जनचेतना मुलक प्लेकार्ड बोकेर बजार परिक्रमा गरेको छ ।

सर्बसाधारणहरुमा मास्क लगाउने बानि बनाउनको लागि चेतना सहित मास्क वितरण पनि गरिएको छ । अभियानले मास्क लगाउन, भौतिक दूरी कायम गर्न,साबुन पानीले हात धुन र सुरक्षा सावधानि अपनाउन जनचेतना जगाउने काम गरेको गुल्मी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

कोरोना संक्रमण नियन्त्रण गर्नको लागि जनचेतनाका साथै नियम उल्लङ्घन गर्नेलाइ प्रहरीले कारबाही समेत गर्ने गरेको उनले बताइन् । सरकारले मङगलबार देखि लागुहुने गरि शैक्षिक संस्थाहरु बन्दगर्ने लगाएत अन्य भिडभाडहुने क्षेत्रका लागि नियम लागुगरेपनि यसको कार्यन्वयन भने सरकारी पक्ष बाटनै भएको छैन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा