Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

आईपिएलमा आज २ खेल हुदैँ, र्हेनुहोस क-कस्को बिचमा छ त आजको खेल



८ वैशाख, काठमाडौँ । आईपिएलमा आज २ खेल हुदैँछन् । पहिलो खेलमा पंजाब किंग्सले सनराइजर्स हैदरावादको सामना गर्ने छ भने दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले कोलकत्ता नाइट राईडर्स को सामना गर्ने छ ।

पंजाब किंग्स र सनराइजर्स हैदरावाद बिचको खेल नेपाली समय अनुसार ३:४५ बाट सुरु हुनेछ । पंजाब ३ खेलबाट २ अकं जोड्दैँ अकं तालिकाको सातौँ स्थानमा रहेको छ भने सनराईजर्स हैदरावादले अहिलेसम्म जित निकाल्न सकेको छैन । यी दुई टिम बिच आईपिएलमा अहिलेसम्म १६ खेल भएको छ जसमा हैदरावादले ११ खेलमा जित हासिल गरेको छ भने पंजाबले ५ खेलमा मात्र जित हासिल गरेको छ ।

पंजाबको सम्भावित प्लेइङ्ग-११
केएल राहुल, मयंक अग्रवाल, क्रिस गेल, निकोलस पूरन, दीपक हूडा, शाहरुख खान, झिले रिचर्डसन, मुरुगन अश्विन, रिले मेरीडिथ, मोहम्मद शमी, अर्शदीप सिंह ।

हैदरावादको सम्भावित प्लेइङ्ग-११
डेविड वार्नर, जोनी बेयरस्टो, मनीष पाण्डे, केन विलियमसन/जेसन होल्डर, विजय शंकर, अब्दुल सामद, केदार जाधव/अभिषेक शर्मा, रशीद खान, भुवनेश्वर कुमार, शाहबाज नदीम, खलील अहमद ।

आज हुने चेन्नाई र कोलकत्ता बिचको दोस्रो खेल भने नेपाली समय अनुसार ७:४५ बाट सुरु हुनेछ । चेन्नाई सुपर किंग्स ३ खेलबाट ४ अकं जोड्दैँ अकं तालिकाको तेस्रो स्थानमा रहेको छ भने कोलकत्ता ३ खेलबाट २ अकं जोड्दैँ अकं तालिकाको पाँचौ स्थानमा रहेको छ । यी दुई टिम बिच आईपिएलमा भने अहिलेसम्म २५ खेल भएको छ जसमा चेन्नाई १५ खेलमा जित हासिल गर्दा कोलकत्ताले ९ खेलमा मात्र जित हासिल गरेको छ ।

कोलकत्ताको सम्भावित प्लेइङ्ग-११
नीतीश राणा, शुभमन गिल, राहुल त्रिपाठी, इयोन मोर्गन, आंद्रे रसल, दिनेश कार्तिक, शाकिब अल हसन, प्याट कमिन्स, हरभजन सिंह, प्रसिद्धि कृष्ण, वरुण चक्रवर्ती।

चेन्नाईको सम्भावित प्लेइङ्ग-११
रुतराज गायकवाड, फाफ डु प्लेसिस, मोईन अली, सुरेश रैना, अंबाती रायुडू, रवीन्द्र जडेजा, एमएस धोनी, श्याम करन, शार्दुल ठाकुर, ड्वेन ब्रावो/लुंगी एनगिडी, दीपक चहर।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा