-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

राप्रपाका तीन केन्द्रीय सदस्य एमालेमा



वैशाख ९, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन जना केन्द्रीय सदस्य नेकपा (एमाले)मा प्रवेश गरेका छन् । लुम्बिनी प्रदेशका प्रदेश स्तरीय महत्वपूर्णं जिम्मेवारी रहेका उनीहरु बुधबार एमाले प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेहरुमा एमाले प्रवेश गर्नेहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देहीका नेता राजेन्द्र पाण्डे, अर्घाखाँचीका नेता एवं केन्द्रीय सदस्य नारायण आचार्य तथा रुपन्देहीकै अर्का नेता एवं केन्द्रीय सदस्य नवीन पौडेल छन् ।

एमाले प्रवेश गरेका तीन जनालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा पार्टी नेता एवं खानेपानी मन्त्री मणिराज थापाले बालुवाटारमा स्वागत गरेका थिए। पार्टी प्रवेश गराउँदै पार्टी अध्यक्ष ओलीले एमाले प्रवेश गरेका नेताहरुले पार्टीको सांगठनिक जीवनमा उल्लेख्य भूमिका खेल्ने विश्वास देखाए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

रामपुर । पहिराले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सञ्चालन भएको छ । अविरल

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस