Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

सहज जित निकाल्दै युभेन्टस तेस्रो स्थानमा



एजेन्सी । पर्मा माथि सहज जित निकाल्दै युभेन्टस अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । युभेन्टसले घरेलु मैदानमा पर्मा माथि ३-० को जित हात पारको हो ।

इटालियन सिरी ए अन्तरगत भएको खेलको २५औँ मिनेटमा ब्रुग्मनको गोलबाट पर्माले अग्रता लिएपनि खेलमा हार ब्यहोरेको छ । युभेन्टसको लागि खेलको ४३ औँ र ४७ औँ मिनेटमा एलेक्स सान्ड्रो र दोस्रो हाफको ६८ औँ मिनेटमा म्याथुउ डी लाईटले गोलगर्दै  जित दिलाएका थिए

जितपछि ३२ खेलबाट ६५ अंक जोडेको युभेन्टस अंक तालिकाकाे तेस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा रहदै उपाधि नजिक रहेको इन्टर मिलानको समान खेलबाट ७६ अंक रहेको छभने दोस्रो स्थानमा रहेको एसी मिलानमो समान खेलबाट ६६ अंक रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा