back

मेगा बैंक र घरेलु, साना तथा मझौला उद्यमीबीच सम्झौता

वि.सं.२०७८ वैशाख ९ बिहीवार

315 

shares
GLOBAL IME AD
NTC AD

 ९ वैशाख, काठमाडौं । मेगा बैंकले विपन्न वर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीको व्यावसाय प्रवद्र्धनका लागि भोटेबहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघसँग सम्झौता गरेको छ ।

उक्त सम्झौतामा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठ र संघका वरिष्ठ उपाध्यक्ष शान्तामणि रेग्मीले हस्ताक्षर गरेका छन। बैंकले संघसँग आवद्ध उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्ने सम्झौता भएको छ।

बैंकका अनुसार उद्यमीहरुलाई क्युआर कोड पनि वितरण गर्नेछ, जसबाट बैंकिङ्ग कारोवार गर्न सहज र सरल हुनेछ।

वि.सं.२०७८ वैशाख ९ बिहीवार १२:४७ मा प्रकाशित

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

गरिमा विकास बैंकको डेविट तथा क्रेडिट कार्डबाट सिधै भुक्तानी हुने

गरिमा विकास बैंकको डेविट तथा क्रेडिट कार्डबाट सिधै भुक्तानी हुने

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको डेविट र क्रेडिट कार्ड...

राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह...

महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता-संस्करण २ को पुरस्कार वितरण

महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता-संस्करण २ को पुरस्कार वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले अगस्ट १९ मा मनाइने विश्व...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

छ महिनामा कति उठ्यो जीवनबीमा कम्पनीको प्रिमियम ?

छ महिनामा कति उठ्यो जीवनबीमा कम्पनीको प्रिमियम ?

काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बीमा प्रिमियम ८...