आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विवरण !

९ बैशाख, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शुक्रवार बैशाख १० गते, अप्रिल २३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ६३ पैसा र विक्रिदर १२० रुपैयाँ २३ पैसा रहेको छ । विहीबारको तुलनामा आज डलरको भाउ १२ … Continue reading आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विवरण !