back

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

वि.सं.२०७३ माघ २२ शनिवार

294 

shares
RBB AD
NTC AD

२२ माघ, बनेपा । काभ्रेपलाञ्चोकको मेच्छेपौवा गाविस–३ लुङसालमा आज भएको दुर्घटनामा एक जनाको घटनास्थलमा मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

आफ्नो घर बनाउन मङ्गलटारको स्थानीय नदीबाट बालुवा बोकेर मेच्छेपौवा जाँदै गरेको बा ३ ख ४१०० नं को मिनि ट्रक दुर्घटना हँुदा मेच्छेपौवा–३ निवासी सन्तमान तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

सो दुर्घटनामा तामाङकी श्रीमती ५५ वर्षीया ठूलीमाया तामाङ र चालक सिन्धुली झागाझुलीका–२२ वर्षीय सुनिल तामाङको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गाडी सडकबाट झन्डै ३० मिटर तल खसेको थियो ।

वि.सं.२०७३ माघ २२ शनिवार १०:०६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ सङ्क्रामक तर कम घातक

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ सङ्क्रामक तर कम घातक

काठमाडौँ । नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट...

गाउँपालिकाद्वारा उद्यमीलाई बीउ पुँजी प्रदान

गाउँपालिकाद्वारा उद्यमीलाई बीउ पुँजी प्रदान

पर्वत । पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र लघु तथा घरेलु उद्यम...

आजदेखि धुलिखेल-खावा खण्ड बन्द

आजदेखि धुलिखेल-खावा खण्ड बन्द

धुलिखेल (काभ्रेपलाञ्चोक) । अरनिका राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्ड दुई दिनका लागि...

सदनको गतिरोध अन्त्यका लागि कार्यदलमा सहमति जुटाउन प्रयास

सदनको गतिरोध अन्त्यका लागि कार्यदलमा सहमति जुटाउन प्रयास

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनमा जारी गतिरोध अन्त्य गर्न...

दूध र तरकारीमा आत्मनिर्भर बन्यो गाउँपालिका

दूध र तरकारीमा आत्मनिर्भर बन्यो गाउँपालिका

पर्वत । बिहादी गाउँपालिकाले पछिल्लो समयमा कृषि क्षेत्रमा प्रतिफल दिने...

ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व सङ्कलनसमा वृद्धि

ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व सङ्कलनसमा वृद्धि

ढोरपाटन (बागलुङ) । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्यटक...