तपाईको आज (सोमबार) को राशिफल, आज यी ६ राशिकालाई हुनेछ विशेष फाईदा !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ । रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । प्रतिस्पर्धा, विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । दिउँसोदेखि प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ । व्यवसायका लागि यात्रा सम्भावना … Continue reading तपाईको आज (सोमबार) को राशिफल, आज यी ६ राशिकालाई हुनेछ विशेष फाईदा !