१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरामा निषेधाज्ञा लागुहुने भएको छ ।
सोमबार बसेको तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा खाद्यपदार्थ र औषधी पसल लगाएत भने बन्द हुने छैनन् ।
सार्वजनिक र निजी यातायात वैशाख १६ गतेदेखि पुर्ण रुपमा बन्द हुने स्रोतको भनाइ छ । यस अबिधिमा होटल तथा रेष्टुरेन्टले टेक अवे सेवा मात्र संञ्चालन गर्नपाउने छन् ।
वि.सं.२०७८ वैशाख १३ सोमवार १४:२५ मा प्रकाशित