आज डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्राको विवरण ?

१४ बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (मंगलबार बैशाख १४ गते, अप्रिल २७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ २५ पैसा र विक्रिदर ११९ रुपैयाँ ८५ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ ४७ … Continue reading आज डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्राको विवरण ?