जसपाभित्र बढ्दो किचलो, बैठक बोलाउने विषयमै हुन थाल्यो विवाद
वैशाख १४, काठमाडौं । सरकारविरुद्व अविश्वास प्रस्ताव ल्याउने तयारी भईरहेका बेला जनता समाजवादी पार्टी (जसपा)भित्र किचलो बढेको छ । आन्तरिक किचलोका कारण सत्ता समिकरणबारे निर्णय गर्न बोलाउने तयारी गरिएको कार्यकारिणी समितिको बैठक पनि अनिश्चित बनेको छ । मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको शीर्ष नेताहरुको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम … Continue reading जसपाभित्र बढ्दो किचलो, बैठक बोलाउने विषयमै हुन थाल्यो विवाद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed