जसपाभित्र बढ्दो किचलो, बैठक बोलाउने विषयमै हुन थाल्यो विवाद

वैशाख १४, काठमाडौं । सरकारविरुद्व अविश्वास प्रस्ताव ल्याउने तयारी भईरहेका बेला जनता समाजवादी पार्टी (जसपा)भित्र किचलो बढेको छ । आन्तरिक किचलोका कारण सत्ता समिकरणबारे निर्णय गर्न बोलाउने तयारी गरिएको कार्यकारिणी समितिको बैठक पनि अनिश्चित बनेको छ । मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको शीर्ष नेताहरुको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम … Continue reading जसपाभित्र बढ्दो किचलो, बैठक बोलाउने विषयमै हुन थाल्यो विवाद