आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

१५ बैशाख, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधबार बैशाख १५ गते, अप्रिल २८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ १५ पैसा र विक्रिदर ११९ रुपैयाँ ७५ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ १० … Continue reading आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?