back

बार्यन म्युनिखको प्रशिक्षक बन्दै नागल्सम्यान

वि.सं.२०७८ वैशाख १५ बुधवार

375 

shares
GLOBAL IME AD
NTC AD

एजेन्सी । जर्मन क्लब बार्यन म्युनिखले नयाँ प्रशिक्षकको रुपमा आरबी लाइपिजका प्रशिक्षक जुलियन नागल्सम्यानलाई क्लबमा अनुबन्ध गर्ने भएको छ । उनी आगामी सिजन देखि बाउन्डेस लिग च्याम्पियन बायर्न म्युनिखमा आबद्ध हुने भएका छन्।

उनी पाँच वर्षको सम्झौता सहित बार्यमा आवद्ध हुन लागेका हुन् । उनलाई क्लबमा भित्राउन बार्यनले आरबी लाइपिजलाई २५ मिलीयन पाउण्ड खर्च गरेको छ । नयाँ  रेकर्डका साथ बार्यनमा अनुबन्द हुन लागेका नागल्सम्यानले जुलाइबाट क्लब समाल्ने छन् ।

हालका प्रशिक्षक हान्सी फ्लिकले बार्यन छाड्न चाहेपछि ३३ वर्षीय युवा प्रशिक्षक नागल्सम्यानलाई प्रशिक्षकमा नियुक्त गरेको हो । नागल्सम्यानले यसअघिको सिजनमा आरबी लाइपिजलाई उत्कृष्ट प्रदर्शन गराउदै सेमिफाइनलसम्मको यात्रा तय गराएका थिए ।

वि.सं.२०७८ वैशाख १५ बुधवार १०:१० मा प्रकाशित

यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा

यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा

काठमाडौं । यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा...

सन्दीप लामिछाने क्रिकेटबाट सन्यास लिने विचारमा

सन्दीप लामिछाने क्रिकेटबाट सन्यास लिने विचारमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका विश्वचर्चित लेग स्पिनर सन्दीप...

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो...

टाइगर कप भलिबल माघ दोस्रो सातादेखि

टाइगर कप भलिबल माघ दोस्रो सातादेखि

काठमाडौँ । ‘टाइगर गु्रप अफ पोखरा नेपाल’को आयोजनामा पाँचौँ संस्करणको...

विश्वकप खेल्ने महिला यू–१९ क्रिकेट टोलीलाई बिदाइ

विश्वकप खेल्ने महिला यू–१९ क्रिकेट टोलीलाई बिदाइ

काठमाडौँ । मलेसियामा हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकप खेल्न...

प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित

प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित

बैतडी । बैतडीमा जारी प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय...