डलरको भाउ निरन्तर ओरालोतिर, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको भाउ

१६ बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधबार बैशाख १६ गते, अप्रिल २९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ६७ पैसा र विक्रिदर ११९ रुपैयाँ २७ पैसा रहेको छ । बुधबारको तुलनामा डलरको भाउ आज … Continue reading डलरको भाउ निरन्तर ओरालोतिर, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको भाउ