ओलीसँग नजिक हुँदै जसपा, के सरकारमा सहभागी होला ?

वैशाख १६, काठमाडौं । सरकारले एक पछि अर्को गर्दै जनता समाजवादी पार्टी (जसपा)ले राखेका मागहरु पुरा गर्न थालेको छ । पटक–पटकका वार्ता र छलफलहरु सहमती उन्मुख बनेसँगै सरकारले मागहरु पुरा गर्न थालेको हो । बुधबार मात्रै सरकारले मधेश आन्दोलनसँग सम्बन्धित १२० जनाको मुद्दा फिर्ता लिएको थियो । जसप्रति जसपा निकै सरकारात्मक देखिएको छ । एमाले … Continue reading ओलीसँग नजिक हुँदै जसपा, के सरकारमा सहभागी होला ?