-->
Logo
१७ असार २०७९, शुक्रबार
     Fri Jul 1 2022
E-paper
  English Edition
   Unicode
Logo

अस्पताल शैयाबाटै सांसद शाहीले निकाले यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)



वैशाख १६, काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभाका सांसद खिमबिक्रम शाहीले अस्पताल शैयाबाटै आफ्नो स्वास्थ्य अवस्थाबारे विज्ञप्ती निकालेर जानकारी गराएका छन् । सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत विभिन्न टिका टिप्पणी भईरहेका बेला विज्ञप्ती निकालेर अवस्थाबारे जानकारी गराएका हुन् ।

शाहीले आफुँ बुधबारबार दिउँसो अचानक बिरामी भएर अस्पताल गएको बताएका छन् । उनका अनुसार अस्पताल जाने क्रममै उनी बेहोस् भएपछि सम्पर्क बिहिन भएका थिए ।

उनका अनुसार अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार भईरहेको छ ।

सांसद शाहीले आफुँ आफ्नो पार्टीको निर्णय र संसदीय दलको निर्णय बाहिर नरहेको बताएका छन् । उनले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्व ल्याइएको अविश्वासको प्रस्ताव पक्षमा जाने निर्णय आफ्नै सहमतीमा भएको बताए ।

शाहीले आफुँ स्वथ्य भएसँगै सबै प्रश्नको जवाफ दिने बताएका छन् ।

यस्तो छ शाहीले सार्वजनिक गरेको विज्ञप्ती

No description available.


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

बि.के राई, अमेरिका । युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिका (युक्रा) डिएमभिपी (डिसी, मेरिल्याण्ड,

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको