back

अस्पताल शैयाबाटै सांसद शाहीले निकाले यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)

वि.सं.२०७८ वैशाख १६ बिहीवार

294 

shares
GLOBAL IME AD
NTC AD

वैशाख १६, काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभाका सांसद खिमबिक्रम शाहीले अस्पताल शैयाबाटै आफ्नो स्वास्थ्य अवस्थाबारे विज्ञप्ती निकालेर जानकारी गराएका छन् । सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत विभिन्न टिका टिप्पणी भईरहेका बेला विज्ञप्ती निकालेर अवस्थाबारे जानकारी गराएका हुन् ।

शाहीले आफुँ बुधबारबार दिउँसो अचानक बिरामी भएर अस्पताल गएको बताएका छन् । उनका अनुसार अस्पताल जाने क्रममै उनी बेहोस् भएपछि सम्पर्क बिहिन भएका थिए ।

उनका अनुसार अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार भईरहेको छ ।

सांसद शाहीले आफुँ आफ्नो पार्टीको निर्णय र संसदीय दलको निर्णय बाहिर नरहेको बताएका छन् । उनले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्व ल्याइएको अविश्वासको प्रस्ताव पक्षमा जाने निर्णय आफ्नै सहमतीमा भएको बताए ।

शाहीले आफुँ स्वथ्य भएसँगै सबै प्रश्नको जवाफ दिने बताएका छन् ।

यस्तो छ शाहीले सार्वजनिक गरेको विज्ञप्ती

No description available.

वि.सं.२०७८ वैशाख १६ बिहीवार १४:५५ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...