तपाईको आज (शुक्रबार) को राशिफल भन्छ–आज यी राशिकालाई हुनेछ विशेष लाभ !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अरूका लागि समय खर्चनुपर्ला । मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि गोपनीयतामा ध्यान पुर्याउनुहोला । आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन् । साँझतिर अरूका लागि बुद्धि खर्चनुपर्ला । समय लागे पनि प्रयत्न गर्दा काम … Continue reading तपाईको आज (शुक्रबार) को राशिफल भन्छ–आज यी राशिकालाई हुनेछ विशेष लाभ !