back

भारतमा २४ घण्टामा थपिए ३ लाख ८६ हजार कोरोना संक्रमित, ३५ सय बढीको मृत्यु

वि.सं.२०७८ वैशाख १७ शुक्रवार

378 

shares
GLOBAL IME AD
NTC AD

१७ बैशाख, काठमाडौं । भारतमा कोरोना सक्रमण तिब्ररुपमा बढिरहेको छ । भारतमा बुधबार ३ लाख ८६ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ भने सोहि अवधिमा ३ हजार ५०१ जनाले ज्यान गुमाएको समाचार ऐजेन्सीले जनाएका छन् ।

त्यसैगरी सोहि अबधिमा २ लाख ९१ हजार कोरोना संक्रमणबाट मुक्त भएका छन् भने ३१ लाख ६४ हजार सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

भारतमा हालसम्म कोरोनाबाट संक्रमण हुनेको संख्या १ करोड ८७ लाख पुगेको छ । ती मध्ये १ करोड ५३ लाख निको भइरहेका छन् । साथै हालसम्म २ लाख ८ हजार जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

महाराष्ट्रमा विहीबार मात्रै ७७१ जनाको मृत्यु
कोरोनाबाट सबैभन्दा बढी प्रभावित भारतको महाराष्ट्रमा विहीबार ७७१ जनाले ज्यान गुमाएका छन् । सोहि अवधिमा ६६ हजार १५९ जना संक्रमित भएका छन् भने ६८ हजार ५३७ जना निको भएको तथ्यांक रहेको छ । महाराष्ट्रमा विहीबार संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी रहेको छ ।

महाराष्ट्रमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४५ लाख ३९ हजार पुगेको छ भने ३७ लाख ९९ हजार कोरोनाबाट मुक्त भएका छन् ।

महाराष्ट्रमा हालसम्म ६७ हजार ९८५ जनाले ज्यान गुमाइसकेका छन् भने हाल ६ लाख ७० हजार ४८१ सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

त्यस्तै दिल्लीमा विहिबार २४ हजार २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोहि अवधिमा २५ हजार ६१५ जना निको भएका छन् । दिल्लीमा पनि विहीबार संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी रहेको छ । साथै सोहि अवधिमा ३९५ जनाको मृत्यु भएको छ ।

दिल्लीमा हालसम्म ११ लाख २२ हजारमा कोरोना संक्रमण भएको छ । ती मध्ये १० लाख ८ हजार निको भइसकेका छन् । साथै ९७ हजार ९७७ जना सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

दिल्लीमा हालसम्म १५ हजार ७७२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।  ती मध्ये १० लाख ८ हजार निको भइसकेका छन् । साथै ९७ हजार ९७७ जना सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

दिल्लीमा हालसम्म १५ हजार ७७२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

वि.सं.२०७८ वैशाख १७ शुक्रवार ०९:३७ मा प्रकाशित

कुटपिटमा संलग्न प्रहरीलाई कारबाही : नेपाल प्रहरी

कुटपिटमा संलग्न प्रहरीलाई कारबाही : नेपाल प्रहरी

काठमाडौँ । चितवनमा एक युवकलाई प्रहरीले कुटपिट गरेको घटनामा सङ्लग्न...

ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–११ मा मिनी ट्रकको ठक्करबाट एक...

नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढ्यो, कारोबार रकम साढे छ अर्बभन्दा बढी

नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढ्यो, कारोबार रकम साढे छ अर्बभन्दा बढी

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको सुधार...

कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषयः अर्थमन्त्री

कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषयः अर्थमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकबाट कर्जा लगानी...

नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा छ : प्रधानमन्त्री

नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय...

कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

काठमाडौँ । कृषि विकास बैंकले आफ्नो ५८ औं वार्षिकोत्सव भव्यताका...