फुटको संघारमा जसपा, अंकगणितमा कुन पक्ष बलियो ?

वैशाख १७, काठमाडौं । पार्टी आन्तरिक किचलोका बीच बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले लुम्बिनी प्रदेशमा मन्त्री बनेका ४ सांसदलाई पदमुक्त गराएसँगै जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद चरमतातिर पुगेको छ । लुम्बिनी घटनाकै कारण एकिकरण सम्पन्न नभएको जसपा फेरि पूर्ववत अवस्था फर्किने त होइन भन्ने प्रश्न पनि खडा भएको छ । गत वैशाख ६ मा … Continue reading फुटको संघारमा जसपा, अंकगणितमा कुन पक्ष बलियो ?