-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

गण्डकी प्रदेशमा थप दुई कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २२३ पुग्यो



१७ बैशाख, पोखरा । गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका ६ की ८२ वर्षीया महिलाको चरक मेमोरियल अस्पताल पोखरामा बुधबार बेलुका मृत्यु भएको हो ।
उनमा बैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै स्याङ्जा जिल्ला अर्जुन चौपारी गाउँपालिका ५ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । बैशाख ५ गते कोरोना संक्रमण पुष्टि भएका उनको मणिपाल अस्पतालमा उपचारका क्रममा विहीबार राति १२ः४५ मा मृत्यु भएको निर्देशनालयले जानकारी दिएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस