back

पाँच कोपिला डाली

वि.सं.२०७८ वैशाख १८ शनिवार

123 

shares
NTC AD
Global IME AD

१.
डाँडाको जुन भएँ जब म
घरले भन्छ जा जा,बनले भन्छ आ आ
धेरै दिन बाँच्दिनँ अब म
२.
बुढेसकाल लाएर हो कि
ज्युँने मनै ला छैन, के हुन्छ खै था छैन
हरेस मैले खाएर हो कि
३.
चिन्तै चिन्ता भएर सकिएँ
च्यापे पछि रोगले, त्यो भन्दा नि शोकले
आत्म बल गएर सकिएँ ।
४.
आफ्नै भन्ने झन पर बने
लठ्ठी मेरो भर भो, आगनी नि पर भो
हात खुट्टा थर थर बने
५.
देख्नेले नि दुर दुर गर्छन्
दुःख गरी हुर्काको, भन्छन् ऐले के भाको
सबै जना आफ्नै सुर गर्छन् ।

 

वि.सं.२०७८ वैशाख १८ शनिवार ०६:३५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...