लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलद्वारा राजिनामा

सन्सारन्युज, १९, बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले राजिनामा दिएका छन् । प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजिनामा दिएको जनाइएको छ । पोख्रेलले प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतवार राजिनामा पेश गरेको जनाइएको छ । मुख्यमन्त्री पोख्रेल बिरुद्ध नेपाली कांग्रेश, नेकपा (माओवादी केन्द्र) लगाएतका दलले पेश गरेको अविश्वास प्रस्तावमाथि आज देखि सभामा … Continue reading लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलद्वारा राजिनामा